Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

राष्ट्र बैंकद्वारा आशा लघुवित्तको १० प्रतिशत लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा आशा लघुवित्तको १० प्रतिशत लाभांश स्वीकृत

अर्थ प्लस
राष्ट्र बैंकद्वारा आशा लघुवित्तको १० प्रतिशत लाभांश स्वीकृत

काठमाडौं- नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न लागेको १० प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकबाट मंसिर ५ गते स्वीकृति पाएको हो ।

अब लघुवित्तले आगामी साधारणसभाबाट प्रस्तावित लाभांश पारित गरी सेयरधनीलाई वितरण गर्नेछ ।

सम्बन्धित समाचार