Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

अर्थ प्लस
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ५ हजार ७५० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकका साथै आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  

लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको नवलपरासीको गैडाकोटमा रहेको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्नु पर्नेछ। लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 

सम्बन्धित समाचार