Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कास गर्ने

सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कास गर्ने

अर्थ प्लस
सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कास गर्ने

काठमाडौं । सिँगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीको सोमबारको सञ्चालक समिति बैठकले हालै घोषणा गरेको बोनस सेयर वितरणपश्चात् कायम हुने सेयरको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । 

हकप्रद निष्कासनबाट प्राप्त रकम कम्पनीले ऋण चुक्ता गर्न प्रयोग गर्नेछ । 

सम्बन्धित समाचार