Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा जोशी हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत

नेप्सेमा जोशी हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा जोशी हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावरको हकप्रद सेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको ६५ प्रतिशत हकप्रद बापतको २४ लाख १४ हजार १०० कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार