Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एनएमबि बैंकलाई ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

एनएमबि बैंकलाई ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

अर्थ प्लस
एनएमबि बैंकलाई ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित "Leadership Conclave Nepal 2025" सम्मेलनमा “Excellence in Commercial Cards Business" अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार