Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

विजय लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति

विजय लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति

अर्थ प्लस
विजय लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

बोर्डले मङ्सिर १४ गते उक्त संस्थालाई अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्कासनको अनुमति दिएको हो ।

संस्थाले अब ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सम्बन्धित समाचार