Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

अर्थ प्लस
तारागाँउ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।  

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ५ प्रतिशत नगद लाभांश (कर बाहेक) दिने निर्णय गरेको हो।  

यो लाभांश प्रस्ताव कम्पनीको आगामी पुस २३ गते हुने वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार