Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

अर्थ प्लस
कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । 

बैंकको १० प्रतिशत बापतको बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।

उक्त बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्ने छन् ।

सम्बन्धित समाचार