Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा तीन ३ कम्पनीको बोनश शेयर सूचिकृत

नेप्सेमा तीन ३ कम्पनीको बोनश शेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा तीन ३ कम्पनीको बोनश शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । प्रभु इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट कम्पनी र एशियन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत भएको हो ।

प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापत २५ लाख ९४ हजार ६७८.५२ कित्ता शेयर, हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९७ हजार ६८० कित्ता शेयर र एशियन लाइफको ५.१ प्रतिशत बोनश वापत १७ लाख ३३ हजार ९१६.५२ कित्ता शेयर सूचिकृत भएको छ ।

सूचिकृत भएको यी ३ कम्पनीको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

सम्बन्धित समाचार