Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
प्रमुख समाचार

सुन र चाँदी दुबैको भाउ बढ्यो

सुन र चाँदी दुबैको भाउ बढ्यो

सुन र चाँदी दुबैको भाउ बढ्यो

काठमाडौं , पुस २९। आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ। आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको महासँघले जनाएको छ।

सम्बन्धित समाचार