Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता

नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता

अर्थ प्लस
नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता

काठमाडौं, बैशाख १६ । नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो।

सम्बन्धित समाचार