Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो र महँगो तरकारी तथा फलफुल कुन ? हेनुस् मूल्यसूची

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो र महँगो तरकारी तथा फलफुल कुन ? हेनुस् मूल्यसूची

अर्थ प्लस
कालीमाटी बजारमा आज सबैभन्दा सस्तो र महँगो तरकारी तथा फलफुल कुन ? हेनुस् मूल्यसूची

काठमाडौं, बैशाख १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज लसुन हरियोको प्रतिकलो न्युनतम मूल्य १०० रुपैयाँ, हरियो धनियाको प्रतिकलो न्युनतम मूल्य ७० रुपैयाँ, जुनारको प्रतिकलो न्युनतम मूल्य २५० रुपैयाँ र भुई कटहरको न्युनतम मूल्य १५० रुपैयाँ पर्नेछ । 

सम्बन्धित समाचार