Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

एशियन लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एशियन लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
एशियन लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

हालका लागि एशियन लाइफका विद्यमान संस्थापक सेयरधनीले मात्रै यो सेयर किन्न सक्नेछन्।

सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। 

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ।

सम्बन्धित समाचार