Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

अर्थ प्लस
बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

काठमाडौं, बैशाख १७ । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । २६६ मतले भण्डारि विजयी भएका हुन् ।

सम्बन्धित समाचार