Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

अर्थ प्लस
सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

काठमाडौं, बैशाख १८ । मङ्गलबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज यसअघिकै मूल्यमा सुनको कारोबार गर्न सकिनेछ । यो दिन छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ भने तेजावी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ पर्नेछ । 

त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ६ सय ५० रुपैयाँ पर्ने भएको हो ।

सम्बन्धित समाचार