Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

भोलि देशभर सार्वजनिक विदा

भोलि देशभर सार्वजनिक विदा

अर्थ प्लस
भोलि देशभर सार्वजनिक विदा

काठमाडौं, बैशाख १८ । भोलि देशभर सार्वजनिक विदा रहेको छ । बैंशाख १९ गते अर्थात भोलि विश्व मजदुर दिवस भएका कारण देशभर सार्वजनिक विदा हुने भएको हो ।

सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।

सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार भोलि देशभर सार्वजनिक विदा दिने भएको हो ।

सम्बन्धित समाचार