Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

शुक्रबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

शुक्रबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
शुक्रबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, बैशाख २१ । साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा दुई हजारले बढेको सुन आज भने एक हजार १०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार