Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

राष्ट्रबैंकका गभर्नरको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग

राष्ट्रबैंकका गभर्नरको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग

राष्ट्रबैंकका गभर्नरको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग

काठमाडौं , पुस २९। राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर अधिकारीको नाम र तस्वीर प्रयोग गरि उक्त खाता खोलेर विभिन्न व्यक्तिसँग संवादसमेत गरिएको राष्ट्रबैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ९८१४४८६४४९ मोबाइल नम्बरबाट उक्त खाता खोलिएको बैंकले जनाएको छ ।

उक्त खाताबारे सजग रहन सबै सरोकारवाला र सर्वसाधारणलाई बैंकले अनुरोध पनि गरेको छ ।

सम्बन्धित समाचार