Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

अर्थ प्लस
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ /सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार