Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

झापा ५ मा बालेनको मत २८७८, एमाले अध्यक्ष ओलीको ११३० मात्रै

झापा ५ मा बालेनको मत २८७८, एमाले अध्यक्ष ओलीको ११३० मात्रै

अर्थ प्लस
झापा ५ मा बालेनको मत २८७८, एमाले अध्यक्ष ओलीको ११३० मात्रै

काठमाडौं। झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह बालेनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दोब्बर मतान्तरले लिड गरेका छन्।

रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका बालेनले पछिल्लो मतगणनामा २८७८ मत पाएका छन्। एमाले अध्यक्ष ओली ११३० मत पाएका छन्।

कांग्रेसका मन्धरा चिमरियाले १८३ मत ल्याउँदा  नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १२९ मत ल्याएका छन्।

सम्बन्धित समाचार