Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

अर्थ प्लस
सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

काठमाडौं । सर्लाही ४ को दोस्रो अपेडटमा कांग्रेस सभापति गगन थापामाथि रास्वपाका अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन् ।

पाँच बजेसम्मको मतगणनाअनुसार रास्वपाको घन्टी चिन्हमा २,८४७ र कांग्रेसको रुख चिन्हमा १,७१४ मत खसेको छ ।

अमरेश र गगनबाहेक अन्यलाई यो क्षेत्रमा न्यून मत आएको छ । जनमतको चुनावचिन्ह हर्नमा २६७ मत र एमालेलाई ४१० मत प्राप्त भएको छ । नेकपा उम्मेदवारले जम्मा १२८ मत ल्याएका छन् ।

 

 

सम्बन्धित समाचार