Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सर्लाही-४ : गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि

सर्लाही-४ : गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि

अर्थ प्लस
सर्लाही-४ : गगनभन्दा अमरेस १९ सय बढी मतले अगाडि

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।

सम्बन्धित समाचार