Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

चितवन ३ मा रेणुभन्दा सोविता दोब्बर मतले अगाडि

चितवन ३ मा रेणुभन्दा सोविता दोब्बर मतले अगाडि

अर्थ प्लस
चितवन ३ मा रेणुभन्दा सोविता दोब्बर मतले अगाडि

काठमाडौं। चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बरभन्दा बढी मतान्तरले अगाडि भएकी छन्। पछिल्लो मत गणनाअनुसार गौतमले १७ हजार ८५१ मत पाएकी छन्।

दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन्। उनले ८ हजार ३७ मत पाएकी छन्।

त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजार १३९, नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत पाएका छन्।

सम्बन्धित समाचार