Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

काठमाडौं ३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ निर्वाचित

काठमाडौं ३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ निर्वाचित

अर्थ प्लस
काठमाडौं ३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ निर्वाचित

काठमाडौं। काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। उनी १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए।

कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याए। नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए।

सम्बन्धित समाचार