Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सुनको मूल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो ?

सुनको मूल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो ?

अर्थ प्लस
सुनको मूल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।अघिल्लो कारोबार दिन (शुक्रबार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 

सम्बन्धित समाचार