Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग

ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग

अर्थ प्लस
ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग

काठमाडौं ।  प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए ।लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए ।सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गरे ।

सम्बन्धित समाचार