Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

अर्थ प्लस
फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

660898288_2177253936412955_9111801293650147319_n.jpg

सम्बन्धित समाचार