Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङको वरियता खस्कियो

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङको वरियता खस्कियो

अर्थ प्लस
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङको वरियता खस्कियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९)  मर्यादाक्रम  हेरफेर  गरिएको हो ।

नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् ।   दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास जस्ता मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तोकिएको छ ।

666784225_1977765712948152_5828508921899015897_n-543x768.png
undefined

सम्बन्धित समाचार