Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

अर्थ प्लस
सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघिको कारोबार दिन शुक्रबार (चैत २७) दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो । 
 

सम्बन्धित समाचार