Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नयाँ वर्षको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

नयाँ वर्षको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
नयाँ वर्षको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । वर्ष ०८३ को पहिलो दिन मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३१ सयले बढेको हो ।

महासंघले आजका लागि प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकेको छ । हिजो तोलाको दुई लाख ९६ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चार हजार ९०० मा कारोबार भएको थियो । 

सम्बन्धित समाचार