Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको बिक्री मूल्य १३३.९२ रुपैयाँ र कुवेती दिनारको ४३५.६५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३.९२ रुपैयाँ र कुवेती दिनारको ४३५.६५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अर्थ प्लस
अमेरिकी डलरको बिक्री मूल्य १३३.९२ रुपैयाँ र कुवेती दिनारको ४३५.६५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

काठमाडौं, वैशाख २६ । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको विदेशी मुद्रा प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९२ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ११ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५१ पैसा, सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा र बिक्री दर ९८ रुपैयाँ ९८ पैसा पर्नेछ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिदमा ४३३ रुपैयाँ ७० पैसा र बिक्रीमा ४३५ रुपैयाँ ६५ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

binimaya.JPG

सम्बन्धित समाचार