Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज सुनचाँदी खरिद–बिक्री गदै हुनुहुन्छ ?, हेनुस् कतिमा हुदैछ कारोबार ?

आज सुनचाँदी खरिद–बिक्री गदै हुनुहुन्छ ?, हेनुस् कतिमा हुदैछ कारोबार ?

अर्थ प्लस
आज सुनचाँदी खरिद–बिक्री गदै हुनुहुन्छ ?, हेनुस् कतिमा हुदैछ कारोबार ?

काठमाडौं, वैशाख २६ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनचाँदी दुवैको मूल्य स्थिर रहेको जनाएको हो । 

मंगलबार प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार पनि सोही मूल्यमा कारोबार हुने भएको छ । 

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ भने चाँदी प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार हुने भएको छ । तेजाबी सुन र चाँदी अघिल्लो कारोबारको दिन अर्थात मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको हो ।

सम्बन्धित समाचार