Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

आज सेयर बजार बन्द हुने

आज सेयर बजार बन्द हुने

आज सेयर बजार बन्द हुने

काठमाडौं, १ माघ । सेयर बजार आज बन्द हुने भएको छ। आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो। 

आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भई २१२०.६२ विन्दुमा आएर रोकिएको थियो। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।
 

सम्बन्धित समाचार