Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

अर्थ प्लस
सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

सप्तरी, २७ वैशाख । सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको शव फेला परेको छ । 

सप्तकोशी नगरपालिका–१ फत्तेपुर शाखाका सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फुँयाल फत्तेपुर–२ का निवासी थिए । राति ड्युटीमा कार्यालयमा रहेका उनको शव आज बिहान फेला परेको हो ।

प्रहरीले हत्याको कारण र संलग्नको पहिचान खुलिनसकेको र हाल अनुसन्धानकै क्रममा रहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार