Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले गिरावट आएको हो ।

आज सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । शुक्रबार सोही परिणामको सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार