Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला आठ सय रूपैयाँले बढेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । 

आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ ।

आइतबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

सम्बन्धित समाचार