Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

प्रधानमन्त्री बालेन नदेखेपछि हर्कले गरे संसद् बैठक बहिष्कार

प्रधानमन्त्री बालेन नदेखेपछि हर्कले गरे संसद् बैठक बहिष्कार

अर्थ प्लस
प्रधानमन्त्री बालेन नदेखेपछि हर्कले गरे संसद् बैठक बहिष्कार

काठमाडौं ।  श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् । 

यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै राईले आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए । तर सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिएका थिए । 

सम्बन्धित समाचार