Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा खोलिने

रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा खोलिने

अर्थ प्लस
रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा खोलिने

काठमाडौं । रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा खोलिने भएको छ । 

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३\८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 

वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएको रिसिटका आधारित लोटरी (चिट्ठा) कार्यक्रम सञ्चालन गर्ने उनले घोषणा गरेका छन् ।

सम्बन्धित समाचार