Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

अर्थ प्लस
सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । 

उनले बजेट सार्वजनिक गर्दै भने, ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’  ।

सम्बन्धित समाचार