Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

वैदेशिक रोजगारीमा रहेकालाई अध्ययनको व्यवस्था गर्ने घोषणा

वैदेशिक रोजगारीमा रहेकालाई अध्ययनको व्यवस्था गर्ने घोषणा

अर्थ प्लस
वैदेशिक रोजगारीमा रहेकालाई अध्ययनको व्यवस्था गर्ने घोषणा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका युवालाई लक्षित गर्दै खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर उपलब्ध गराउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो व्यवस्था लागू हुने जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार