Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री

अर्थ प्लस
नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीबाट लिपुलेक, लिम्पियाधुराको विषयमा उठाएको प्रश्नको जवाफमा उनले सो जवाफ दिएका थिए । 

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा कूटनीतिक संवादमार्फत समाधान गर्ने र त्यसमा बेलायताको पनि राय सुझाव लिने बताएका छन् ।

सम्बन्धित समाचार