Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सरकारले बीमा, बैंक, लघुवित्त र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने

सरकारले बीमा, बैंक, लघुवित्त र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने

अर्थ प्लस
सरकारले बीमा, बैंक, लघुवित्त र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने

काठमाडौँ, जेठ १ । सरकारले बीमा, बैंक तथा वित्तिय संस्था र पुँजी बजारका समस्याहरु समाधान गर्न प्राप्त सुझावहरु कार्यान्वयन गर्ने भएको छ।

विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

सरकारले निति तथा कार्यक्रममा यस्तो बताएका हुन् ।

नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै, लघुवित्तका ऋणीहरुको कर्जा पनर्तालिकीकरण तथा पनर्संरचना गरिने भएको छ ।

सम्बन्धित समाचार