Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अब सरकारले नै घरेलु मदिरालाई ब्राण्डङ गर्ने

अब सरकारले नै घरेलु मदिरालाई ब्राण्डङ गर्ने

अर्थ प्लस
अब सरकारले नै घरेलु मदिरालाई ब्राण्डङ गर्ने

काठमाडौँ, जेठ १ । सरकारले घरेलु मदिरालाई ब्राण्डङ गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र स्थानीय खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएका हुन्।

सम्बन्धित समाचार