Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सन्दीप लामिछाने निर्दोष ठहर

सन्दीप लामिछाने निर्दोष ठहर

अर्थ प्लस
सन्दीप लामिछाने निर्दोष ठहर

काठमाडौँ, जेठ २ । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

 

सम्बन्धित समाचार