Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कांग्रेसको संसद् अवरोधको अडान कायमै

कांग्रेसको संसद् अवरोधको अडान कायमै

अर्थ प्लस
कांग्रेसको संसद् अवरोधको अडान कायमै

काठमाडौं, जेठ ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोधको अडान कायमै राखेको छ । सत्तापक्षसँग कुरा नमिलेपछि कांग्रेसले सदनमा अवरोधको अडान कायमै राखेको हो । 

सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको कांग्रेसको भनाइ छ । बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोधको अडान कायम राखेको छ ।

सत्ता पक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबिच भएको छलफलले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार