Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनचाँदीको मूल्य फेरि घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य फेरि घट्यो, आज कतिमा हुँदैछ कारोबार

अर्थ प्लस
सुनचाँदीको मूल्य फेरि घट्यो, आज कतिमा हुँदैछ कारोबार

असार २२ गते । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ। यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आईतबार सुन तोलामा दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला दुई दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घटेकोहो ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलामा चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार