Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

अर्थ प्लस
घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, जेठ  ४ । नेपाली सुनचाँदी बजारमा बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो ।बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ कम हो ।

सम्बन्धित समाचार