Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

सम्बन्धित समाचार