Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेर प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

सम्बन्धित समाचार