Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

हायर पर्चेज कर्जाको जोखिमभार घटाईयो

हायर पर्चेज कर्जाको जोखिमभार घटाईयो

अर्थ प्लस
हायर पर्चेज कर्जाको जोखिमभार घटाईयो

काठमाडौं, जेठ  ४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाउने नीति लिएको छ । राष्ट्र बैंकले  विद्यमान १२५ प्रतिशतलाई घटाई १०० प्रतिशत कायम गरिने नीति लिएको हो ।

मौद्रिक नीतिको तेस्रो समिक्षा गर्दै केन्द्रिय बैंकले यस्तो नीति लिएको हो । 

सम्बन्धित समाचार